३० जेष्ठ २०८३, शनिबार

विपक्षी दलको बैठक जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) को आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा जारी छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख इन्दिरा रानामागरलाई हटाउने तयारी गरेपछि विपक्षी दलहरुको बैठक बसेको हो ।

बैठकमा माओवादी केन्द्रबाट प्रचण्ड,नारायणकाजी श्रेष्ठ र हितराज पाण्डे,रास्वपाबाट डोलप्रसाद अर्याल र सन्तोष परियार,राप्रपाबाट वुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, एकीकृत समाजवादी राजेन्द्र पाण्डे र शेरबहादु कुवँर, आम जनता पार्टीबाट प्रभु साह र नेपाल समाजवादी पार्टीबाट महेन्द्रराय यादव उपस्थित रहेका छन्।