४ असार २०८३, बिहिबार

माओवादीले डाक्यो विपक्षी दलको बैठक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक डाकेको छ।

सत्तारुढ दल नेकपा एमाले(नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरमाथि महाअभियोग लगाउने तयारी गरेपछि माओवादीले विपक्षी दलको बैठक डाकेको हो ।

बैठक अपराह्न ३ बजे नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बस्नेछ ।

सभामुखलाई पदबाट हटाउन सत्तारूढ एमाले र काँग्रेसले सांसदहरूको हस्ताक्षर संकलन गरेका छन् ।