५ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीले गरे ‘नाडा अटो शो’ को उद्घाटन (तस्वीरहरू)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७औं ‘नाडा अटो शो २०२५’ को उद्घाटन गरेका छन् ।

भृकुटीमण्डपमा पुगेर प्रधानमन्त्रीले शो को उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, यातायातमन्त्री देवेन्द्र दाहाल पनि सहभागी भएका थिए ।

तस्वीरहरू–