काठमाडौं, ३ साउन । उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयोजनका लागि काँग्रेस सांसदहरूले पनि हस्ताक्षर गर्न थालेका छन् ।
सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूले धमाधम हस्ताक्षर गरिरहेका हुन् ।
यसअघि एमालेका सांसदहरूले पनि हस्ताक्षर गरिसकेका छन् ।









प्रतिक्रिया