९ असार २०८३, मंगलबार

मन्त्रिपरिषद् बैठक जारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

आजको बैठकले नेपाल बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई बर्खास्त गरी नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउन लगायत निर्णय गर्न सक्ने बुझिएको छ ।