२७ असार २०८३, शनिबार

रूपन्देही–३ को उपनिर्वाचनका लागि २६ दल दर्ता (सूचीसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । आगामी कार्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगको आह्वानमा उपनिर्वाचनका लागि २६ दल दर्ता भएका हुन् ।

उपनिर्वाचन प्रयोजनका निम्ति यही साउन २१ देखि २७ गतेसम्म दल दर्ताको समय तोकिएको थियो ।