२७ जेष्ठ २०८३, बुधबार

गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राख्न अनुमति

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । हिजो पक्राउ परेका गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनी बैंकिंग कसुरको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई राजधानीको चन्द्रागिरीबाट पक्राउ गरेको थियो ।