२४ जेष्ठ २०८३, आइतबार

तुइन खोलामा फेरि पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । नारायणघाट(मुग्लिन सडक फेरि अवरूद्व भएको छ ।

यसअघि तुइनखोलामा पहिरो गएपछि अवरूद्व भएको सडक खुलाइएको थियो । फेरि तुइन खोलामै अर्को पहिरो गएपछि फेरि सडक अवरूद्व भएको हो ।

बिहानको पहरोबाट झरेको ढुंगाले लागेर मुग्लिनतर्फ जादै गरेको स्कुटरमा सवार एक व्यक्ति घाइते भएका थिए। फेरि पनि पहिरो पन्छाउने काम भइरहेको जानकारी दिइएको छ ।