काठमाडौं, ३० साउन । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको रिट दर्ता गर्न अस्वीकार गरेको छ।
अधिवक्ता यज्ञमणि न्यौपानेले संसद् विघटनविरुद्धको फैसलामा हस्ताक्षर नगरेको भन्दै राणाविरूद्व रिट लिएर सर्वोच्च पुगेका थिए ।
तर सर्वोच्च अदालत प्रशासनले रिट दरपीठ गरिदिएको हो ।









प्रतिक्रिया