१ असार २०८३, सोमबार

मनोहरा सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर, स्थानीयद्वारा ढुंगामुढा

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

महानगरपालिकाले आज खोला किनारको अवैध बस्तीमा डोजर चलाएको हो । यसैबी महानगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेका छन् ।

बस्तीमा डोजर चलेपछि आक्रोशित बनेको सुकुम्बासीले प्रहरीमाथि नै आक्रमण गरेका हुन् ।