५ असार २०८३, शुक्रबार

रसुवाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना (तस्वीरहरूसहित )

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २९ साउन । रसुवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ ।

आमाछोदिङमो गाउँपालिका गत्लाङबाट आउँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दुर्घटना भएको हो।

दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई त्रिशुली अस्पताल पठाइएको छ ।

बस माथि सडकबाट खसेर घरको आँगनमा पुगेको छ ।

तस्वीरहरू–