काठमाडौं, २९ साउन । आन्तरिकतर्फका हवाई उडान ढिलो हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरुको घुइँचो लागेको छ । मौसम देशभर पूर्णतया बदली भएको छ । त्यसको प्रभाव आन्तरिक हवाई उडानमा समेत परेको हो । तस्वीरहरू–

प्रतिक्रिया