धनुषा, २८ साउन । प्रहरीले धनुषामा गोली हानेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मिथिला नगरपालिका-२ बाट दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले पप्पु साह र एक जना महिलालाई पक्राउ गरेको हो । पप्पुको घुँडामुनि गोली लागेको छ ।
उनीहरूको साथबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जानकारी दियो ।










प्रतिक्रिया