रूपन्देही, २६ साउन । भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ ।
रिहाईको माग गर्दै दायर निवेदनको सुनुवाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासमा सकिएको हो । आजै आदेश आउने बताइएको छ ।
लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न निवेदन दिएका हुन् ।








प्रतिक्रिया