७ असार २०८३, आइतबार

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

आज ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको हो । श्रेष्ठ र यादवबीचवर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

यसअघि श्रेष्ठले नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा (कीकृत समाजवादी) का महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।