१० असार २०८३, बुधबार

कैलाली कारागारमा तनाव : हरियारसहित सशस्त्र र नेपाल प्रहरी खटाएर कैदीको गन्ती गरिँदै

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २५ साउन । कैलाली कारागारमा हिंसात्मक झडप भएपछि अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् । यसैबीच कैलाली कारागार प्रशासनले कैदीबन्दीको गणना सुरु गरेको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई हतियारसहित भित्र पठार गणना गर्न लागिएको हो । मानव अधिकार आयोगको टोली पनि सँगै रहेको छ ।

यसअघि कैदीले नै कारागार नियन्त्रणमा लिएर कसैलाई पनि भित्र छिर्न दिएका थिएनन् ।