२९ जेष्ठ २०८३, शुक्रबार

महाकाली नदीमा दुई बालिका बेपत्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्जनपुर, २५ साउन । कञ्चनपुरस्थित महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन् ।

भीमदत्त नगरपालिका-१२ ऐरीनजिकै महाकाली नदीमा नुहाउन नदीमा गएका ७ वर्षीया भीमदत्त नगरपालिका-११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएका हुन्।