काठमाडौं, २५ साउन । आज संघीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया