१८ असार २०८३, बिहिबार

ईश्रा मुल्ला मिया पुन: रास्वपाको केन्द्रीय सदस्यमा मनोनित

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । ईश्रा मुल्ला मिया राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा फर्किएका छन् ।

रास्वपाको केन्द्रीय समिति बैठकले उनलाई पुनः केन्द्रीय सदस्य मनोनित गरेको हो ।

रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।