२७ जेष्ठ २०८३, बुधबार

उत्तराखण्डको बाढीपछि सम्पर्कविहीन भएका धादिङका चारजना आए सम्पर्कमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । भारतको उत्तराखण्डमा आएको बाढीमा परेर बेपत्ता भएका धादिङका चारजना सम्पर्कमा आएका छन् ।

बाढीपछि सम्पर्कविहीन भएका धादिङको ज्वालामुखी गाउँपालिक-२ काफलपानीका ५३ वर्षीय लालबहादुर तामाङ, ६५ वर्षीय छोलामा तामाङ, ५५ वर्षीय फेलामा तामाङ र ४८ वर्षीय सिंहबहादुर तामाङ सम्पर्कमा आएका हुन् ।

उनीहरू बाढीले तहसनहस बनाएको धराली बजारमा मजदुरी गर्दै आएका थिए ।