२५ जेष्ठ २०८३, सोमबार

उत्तराखण्डको धरालीमा आएको बाढीमा धादिङका पनि ४ जना बेपत्ता

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । भारतको उत्तराखण्डको धरालीमा आएको बाढीमा परेर धादिङका पनि चारजना बेपत्ता भएको खुलेको छ ।

बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका-२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ रहेको छन्।

उनीहरू उत्तराखण्ढमा मजदुरी गर्दै आएका थिए । बाढीपहिरोमा परेर जाजरकोट, बाँके, जुम्ला र रुकुमका पनि १८ जनाभन्दा धेरै बेपत्ता छन् ।