१७ असार २०८३, बुधबार

एनआरएनएको विवाद मुद्दा आज पनि हेर्न नमिल्नेमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादसम्बन्धी मुद्दाको सुनुवाई आज पनि हेर्न नमिल्नेमा परेको छ ।

एनआरएनएको १०औं र ११औं महाधिवेशनमा देखिएको विवाद अदालतमा पुगेकोमा लगातार दोस्रो पटक हेर्न नमिल्नेमा परेको हो ।

न्यायाधीशत्रय टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल र मेघराज पोखरेलको पूर्ण इजलासमा पेसी तोकिएका ती मुद्दा ‘हेर्न नमिल्ने’मा परेको हो ।