काठमाडौं, २२ साउन । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा ढुंगाहरू फेर्न थालेको छ।महानगरपालिकाले दरबार क्षेत्रका टुटेफुटेका र खिएर पातलो भएका ढुंगाहरू फेर्न थालेको हो ।
ढुंगा छाप्ने काम डबलीसम्मका क्षेत्रहरूमा भैइरहेको छ ।
तस्वीरहरू–
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया