६ असार २०८३, शनिबार

दाजु-बहिनीको शव फेला

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, २० साउन । पाँचथरमा दाजु बहिनीको शव फेला परेको छ ।

याङवरक गाउँपालिका-१ च्याङथापुबाट यही साउन १५ गतेदेखि हराइरहेका स्थानीय बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र चार वर्षीया छोरी नानुमा राईको शव फेला परेको हो।

विरूवा खोलाको किनारमा उनीहरूको शव फेला परेको हो । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।