१० असार २०८३, बुधबार

मुख्यमन्त्री लामाले राजीनामा दिने

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन्।

आज पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि लामा राजीनामा दिन तयार भएका हुन् । सभापति देउवाले पनि उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

लामाले आजै वा भोलि हेटौँडा फर्किएर राजीनामा दिने भएका हुन् । लामाले राजीनामा दिनुअघि पत्रकार सम्मेलन गर्ने निकटष्थहरूले जानकारी दिएका छन् ।

बागमतीमा इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी काँग्रेसको छ ।