११ कार्तिक २०८३, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १५ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले संसदबाट विश्वासको मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि शाहले विश्वासको मत लिएका हुन् । समर्थन फिर्ता लिएको नाउपाकै सांसद कैलाश चौधरीले पनि शाहको पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् ।

काङ्ग्रेसका १८ र नेकपा (एमाले)का ११ सांसदनले शाहलाई विश्वासको मत दिएका हुन् ।