२८ असार २०८३, आइतबार

नाउपा विवाद : रञ्जिताले सोधिन् संसदीय दल नेतालाई स्पष्टीकरण

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगा चौधरीलाई स्पष्टीकरण सोधेकी छिन् ।

संरक्षक रेशम चौधरी पक्षको भेलाले रञ्जितालाई अध्यक्षबाट हटाएको भोलिपल्टै उनले चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् ।

अस्वस्थताको कारणले काबु बाहिरको परिस्थिति परी पार्टीको गतिविधिहरूमा पूर्ण रुपमा सक्रिय हुन नसकेको अवस्थामा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै उनले चौधरीलाई स्पष्टीकरण सोधेको बताइएको छ ।

२४ घन्टाभित्र आधार कारणयुक्त एवं चिक्त बुझ्दो स्पष्टीकरण पेस नगरे कारबाही गरिने पत्रमा उल्लेख छ ।