२५ जेष्ठ २०८३, सोमबार

‘सानुभाइ’ भनिने गुण्डा नाइके युवराज गुरुङ पक्राउ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । गुण्डा नाइके सानुभाई भनिने युवराज गुरूङ पक्राउ परेका छन् ।

उनलाई प्रहरीले गएराति ठमेलबाट पक्राउ गरेको हो ।

उनीमाथि विभिन्न आरोप छन् ।