२४ असार २०८३, बुधबार

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजविरूद्ध बलात्कार मुद्दा दर्ता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजविरुद्ध बलात्कार मुद्दा दायर भएको छ ।

आज जिल्ला सरकारी वकिलकोको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

अहिराज साउन ४ गते पक्राउ परेका थिए ।