काठमाडौं, १३ साउन । विशेष अदालतले पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री छविराज पन्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया