२२ जेष्ठ २०८३, शुक्रबार

बहादुर लामा संसदीय दलको नेताबाट आउट

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता रहेका बहादुर सिंह लामा संसदीय दलको नेताबाट आउट भएका छन् ।

आज भएको मतविभाजनमा उनको पक्षमा १५ मत मात्रै परेको हो । उनको विपक्षमा २२ मत परेको छ ।

संसदीय दलको नेताबाट आउट भएसँगै अब उनले मुख्यमन्त्री पद पनि छोड्नु पर्नेछ । अब बागमतीको नयाँ मुख्यमन्त्री काँग्रेसकै इन्द्रबहादुर बानियाँ बन्नेछन् ।