२ श्रावण २०८३, शनिबार

आज समाजवादी मोर्चाको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । विपक्षी दलहरू सम्मिलित समाजवादी मोर्चा नेपालको बैठक बोलाइएको छ ।

आज दिउँसो ३ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी गतिविधिलगायतका विषयमा छलफल हुने जनाइएको छ।