९ असार २०८३, मंगलबार

लुम्बिनी सरकारमा लोसपा सहभागी, पाण्डेय मन्त्री नियुक्त

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, ११ साउन । लुम्बिनी प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएको छ । समर्थन फिर्ता लिएको महिना दिन नबित्दै पुन: सरकारमा सहभागी भएको हो ।

लोसपाले गत असार १७ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी भएसँगै सन्तोषकुमार पाण्डेयलाई खेलकुद मन्त्री नियुक्त गरिएको छ ।

पाण्डेलाई भोलि दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको बताइएको छ ।