१३ असार २०८३, शनिबार

काँग्रेस पदाधिकारी बैठकमा बालकृष्ण खाँडले गरे ब्रिफिङ

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेपाली काँग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र मन्त्रीसहितको बैठकमा बालकृष्ण खाँडेले उपनिर्वाचनबारे बिफिङ गरेका छन् ।

रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि खाँडले उम्मेदवारी दिने चर्चाकाबीच उनले आज बैठकमा पनि ब्रिफिङ गरेका हुन् ।

रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने तय भएको छ । बैठकमा अन्य विषयमा पनि छलफल भइरहेको जानकारी दिइएको छ ।