३० असार २०८३, मंगलबार

राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता गरे संवैधानिक परिषदसम्बन्धी विधेयक

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएका छन् ।

संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाएका हुन्।

दुवै सदनबाट पारित भएको संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष पेस भएको थियो।