२३ जेष्ठ २०८३, शनिबार

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै ५९ औँ दिनदेखि आन्दोलनरत दुई दलले आज पनि आफ्ना कुरा राखेर बैठकबाट बाहिरिएका हुन् ।