
काठमाडौं, ६ साउन । कुलिङ पिरियडमा छेडखानी गरेको प्रकरणमा छानबिन समितिले आज संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग बयान लिएको छ ।
समितिले पाण्डेयसँग झण्डै तीन घण्टा बयान लिएको हो ।
राज्य व्यवस्था समितिले संघीय निजामति विधेयकमा अवकाश पाएका वा राजीनामा दिएका सरकारी कर्मचारीले अर्को सरकारी सेवामा नियुक्ति लिनका लागि कम्तिमा दुई वर्ष कुर्नुपर्ने प्रावधान राख्ने निर्णय गरेको थियो।
तर समितिको निर्णय विपरीत समितिले संसदमा पेश गरेको प्रतिवेदनमा छेडखानी भएको पाइएको थियो ।








प्रतिक्रिया