
काठमाडौं, ६ साउन । सुनसहित प्रहरीले दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई प्रहरीेले पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया