७ असार २०८३, आइतबार

११ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेपाल प्रहरीका ११ जना डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

आज बसेको बढुवा समिति बैठकले ११ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन्।