
पोखरा, ५ साउन । पोखरामा एकजना वृद्वाको मृत्यु भएको छ ।
कोरोना पोजेटिभ देखिएकी ७४ वर्षीय वृद्वाको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा गत असार २५ गते कोरोना पोजेटिभ देखिएको थियो । जसले गर्दा उनको मृत्यु कोरोनाकै कारण भएको आशंका गरिएको छ ।
कोरोनाबाट हो कि अन्य कारणले मृत्यु भएको अनुसन्धानका क्रममा रहेको चिकित्सकहरूले बताएका छन् ।








प्रतिक्रिया