
काठमाडौं, ४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि पार्टी कार्यालय च्यासल पुगेका छन् ।
ओली र भण्डारीबीच पार्टी कार्यालयमा भेटवार्ता हुन लागेको हो ।
भेटवार्ताका लागि पूर्वराष्ट्रपति भण्डारी पनि च्यासल पुगिसकेकी छिन् ।








प्रतिक्रिया