३० जेष्ठ २०८३, शनिबार

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्।

आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म दुई दिने भ्रमण तय भएको हो ।

समकक्षी नरेन्द्र मोदीले निम्तो पठाएसँगै प्रधानमन्त्री ओली भारत भ्रमण जान लागेका बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् ।