५ श्रावण २०८३, मंगलबार

अरनिको राजमार्ग अवरुद्ध

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ४ साउन । पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको जुरे खण्डमा गएराति पहिरो जाँदा सवारी साधन दुईतर्फी नै अवरुद्ध भएको हो ।

पहिरो हटाएर सवारीसाधन खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।