९ असार २०८३, मंगलबार

राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्षसहित केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्।

यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।