३ श्रावण २०८३, आइतबार

एमाले पोलिटब्युरो बैठक : उपाध्यक्ष पौडेल र महासचिव पोखरेलका प्रस्ताव प्रस्तुत

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।

केन्द्रीय कार्यालयमा जारी बैठकमा राजनीतिक प्रतिवेदन पनि पेस गरिनेछ ।