२० असार २०८३, शनिबार

कुलिङ पिरियड प्रकरणको छानबिनका लागि समितिका तीनजना सदस्यको नाम टुंगियो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । निजामती विधेयकको ुकुलिङ पिरियडुमा छेडखानी प्रकरणको अनुसन्धानका लागि छानबिन गर्न बनेको संसदीय छानबिन समितिका लागि तीन सांसदको नाम टुंगिएको छ ।

आज कार्यव्यवस्था परामर्श समितिको बैठकबाट जीवन परियार, सुशीला थिङ र रोशन कार्कीको नाम टुंगिएको हो ।

बाँकी चार जनाको नाम सभामुखले वाचन गर्नुपूर्व दिने सहमति जुटेको छ । अब एमाले, माओवादी र रास्वपाले नाम दिन बाँकी छ ।