५ असार २०८३, शुक्रबार

तातोपानी नाकाबाट पहिलो पटक हेलिकप्टर आयात

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, १९ असार । तातोपानी नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गरिएको छ ।

माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरेको हेलिकप्टर जाँच पासका लागि भन्सार नाकामा आइपुगेको हो । सबै प्रक्रिया पूरा गरेर हेलिकप्टरलाई त्यहाँबाट उडाएर काठमाडौं ल्याइने छ ।

नाकासम्म हेलिकप्ट कन्टेनरमा हालेर ल्याइएको हो ।