१ असार २०८३, सोमबार

पत्रकार दिलभूषण पाठकको बयान न्यायाधीश खेमराज भट्टको इजलासमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित भएका छन् ।

उनी आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनको न्यायाधीश खेमराज भट्टको इजलासमा बयान भइरहेको हो । आजै थुनछेक हुने बताइएको छ ।

उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंले साइबर अपराधमा मुद्दा दर्ता गरेको थियो।