
काठमाडौं, १८ असार । नेपाली कांग्रेसले भातृ संगठन तरुण दलको महाधिवेशनको मिति तय गरेको छ ।
आजको केन्द्रीय कार्यसमिति बैठकले आगामी मङ्सिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले महाधिवेशन गर्ने जिम्मेवारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय नेतृत्वको निर्देशन समितिलाई दिएको छ ।









प्रतिक्रिया