५ असार २०८३, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा सुविधा फिर्ता

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकी छिन् ।

उनले आजैका मितिदेखि लागु हुने गरी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा निवेदन दिएकी हुन् ।

भण्डारीले असार १४ गते एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् ।